प्लिन्थ लेभल भन्दामाथिको घर निर्माणको स्थायी इजाजत

सेवा कोड: /building-permit In-person

आवश्यक प्रक्रिया
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
१५ दिन भित्र
सेवा प्रवाह समय
१५ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
भवन तथा नक्सा शाखा
आवश्यक कागजातहरू
1. सम्बन्धित व्यक्तिको निवेदन
2. प्लिन्थ लेभलसम्मको इजाजतको प्रतिलिपि
3. सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन
4. प्लिन्थ लेभलसम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ तर्फको रंगीन फोटो
5. जग्गाधनी प्रमाण पुर्जाको सक्कल र प्रतिलिपि
6. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
7. चालू आ.व. सम्मको सम्पत्ति कर चुक्ता प्रमाणपत्र र रसिदको प्रतिलिपि
शुल्क विवरण
गाउँपालिकाको आर्थिक ऐन अनुसार
जिम्मेवार व्यक्ति / खण्ड
भवन तथा नक्सा शाखा प्रमुख
प्रक्रिया चरणहरू

संबंधित कानून