FAQs Complain Problems

उत्तरगया गाउँपालिका २ नं. वडा कार्यालय, डाडागाउँ

उत्तरगया गाउँपालिका वडा नं. २ साबिक डाडागाउँ गाउँ विकास समितिका १ देखि ६ नं वडा र साविक ठुलोगाउँ गाउँ विकास समितिको ८ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १२७७ रहेको छ ।  विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

यस  वडा कार्यालय डाडागाउँमा रहेको  छ
वडा नं २ कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी:  आशाकाजी गुरुङ  (9851204130)

 

 

Population: 
1277
Ward Contact Number: 
9851204130