FAQs Complain Problems

उत्तरगया गाउँपालिका ५ नं. वडा कार्यालय, माझगाउँ

उत्तरगया गाउँपालिका वडा नं. ५ साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ३ र ९ नं वडा   मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार २९१२ रहेको छ । य यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 वडा कार्यालय माझगाउँमा रहेको  छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी:  रामहरी आचार्य 

२. कार्यालय सहायक : शेखर भुसाल

३. कार्यालय सहयोगी: कुमार नगरकोटी

 

Population: 
2912
Ward Contact Number: 
9851161820