FAQs Complain Problems

उत्तरगया गाउँपालिका ३ नं. वडा कार्यालय, ठुलोगाउँ

उत्तरगया गाउँपालिका वडा नं. ३ साबिक ठुलोगाउँ गाउँ विकास समितिका १ देखि ७  र ९ नं वडा  मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार ११४५ रहेको छ । यस वडामा श्री लाल  बहादुर तामाङ २०७४ को निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

वडा कार्यालय ठुलोगाउँमा रहेको  छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी: दिपक थापा मगर

२. कार्यालय सहायक: अजय लामा (करार)

३. कार्यालय सहयोगी: पेम्बा तामांग गुरुङ

वडा नं ३ ठुलोगाउँ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

१. हे.अ.: नसिब धामी

२. अ. हे. व.: कृष्ण प्रसाद भण्डारी

३. अ. न.मि.: निमता गुरुङ

४. अ. न.मि.(करार):विना गुरुङ

५. पदनाम अ.न.मि.: बिन्दा सापकोटा

६. कार्यालय सहयोगी: पार्वती गुरुङ

 

Population: 
1145
Ward Contact Number: 
9851116953

वडा पदाधिकारी

वडा अध्यक्ष

फोन नं:
९८४३७१८९००

वडा सदस्य

फोन नं:
९७४१३०९७०४

वडा सदस्य

फोन नं:
९८०३२१२५१७

वडा सदस्य

फोन नं:
९८१८७३००३५

वडा सदस्य

फोन नं:
९८०८७३००३४