FAQs Complain Problems

उत्तरगया गाउँपालिका ४ नं. वडा कार्यालय, कर्मीडाडा

उत्तरगया गाउँपालिका वडा नं. ४ साबिक लहरेपौवा गाउँ विकास समितिको ४ देखि ७ नं वडा   मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार १७९२ रहेको छ । यस वडामा श्री केसर बहादुर बुलुन २०७४ को निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 वडा कार्यालय कर्मीडाँडामा रहेको छ ।
वडा कार्यालय कर्मिडाँडामा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी: दिनेश पोखरेल

२. कार्यालय सहयोगी:  प्रेम

वडा नं ४ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

१. अ.न.मि.: नविना शर्मा

२. अ.न.मि.(करार): सावित्री पौडेल

३. अ.न.मि.: सरस्वती रिजाल

 

Population: 
1792
Ward Contact Number: 
9851169279