FAQs Complain Problems

उत्तरगया गाउँपालिका ५ नं. वडा कार्यालय, माझगाउँ

उत्तरगया गाउँपालिका वडा नं. ५ साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ३ र ९ नं वडा   मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार २०८७ रहेको छ । यस वडामा श्री इश्वर बहादुर थापा २०७४ को निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 वडा कार्यालय माझगाउँमा रहेको  छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी:  रामहरी आचार्य 

२. कार्यालय सहायक : शेखर भुसाल

३. कार्यालय सहयोगी: कुमार नगरकोटी

बोगटीटार सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी बिबरण:

 

Population: 
2087
Ward Contact Number: 
9851161820