FAQs Complain Problems

बसाईसराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र नागरिकताको प्रमाणित प्रतिलिपि २) बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय ३) जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नु पर्ने ४) बसाईसराई गरि आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र ५) जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपी

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको व भए परिवारको मुख्य व्यक्तिले सूचना दिने २) एकजनाको मात्र बसाईसराई भए निजले सूचना दिने

वडा पदाधिकारी