FAQs Complain Problems

उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य

Read More

उत्तरगयाधाम क्षेत्रको प्रस्तावित नमुना

Read More

उत्तरगया गाउँपालिकाको छोटो परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८२५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ । 

 

 

 

उत्तरगया गाउँपालिकाको पुनःनिर्माण सम्बन्धी कार्ययोजना

Pages

जन प्रतिनिधि

अध्यक्ष
फोन नं:
९८५१२४३१९६
उपाध्यक्ष
फोन नं:
९८०८०७९५०७

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
फोन नं:
९८५१००८७८९
सूचना अधिकारी
फोन नं:
९८५१२५४७९०

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. ५०/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. ५०/-
आवश्यक कागजातहरुः-

) निबेदन पत्र
२) दुलाह-दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन पछि रु. ५० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

Pages