सूचना
                उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य
                उत्तरगयाधाम क्षेत्र
                घलेगढ़ी पर्यटकीय क्षेत्र उत्तरगया वडा नं ४
                वडा नं २ स्थित भाँगे झरना
                माघे संक्रान्तिमा आयोजिक गोरु जुदाउने प्रतियोगिता
संक्षिप्त परिचय
रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९ नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।
सूचना तथा समाचार
-   
    
  प्रकाशन मिति: 11/04/2025 - 15:08
 -   
    
  प्रकाशन मिति: 11/03/2025 - 10:20
 -   
    
  प्रकाशन मिति: 10/28/2025 - 11:36
 -   
    
  प्रकाशन मिति: 10/19/2025 - 11:42
 -   
    
  प्रकाशन मिति: 10/16/2025 - 15:29
 -   
    
  प्रकाशन मिति: 10/16/2025 - 10:55
 
जन प्रतिनिधि
-   
  
अध्यक्ष9851059550 -   
  
उपाध्यक्ष9851143196 
पदाधिकारी
                                    
                                    लुम्बिनी बौद्ध विश्वविद्यालय र उत्तरगया गाउँपालिकाबिच सहकार्य भइ 'Bachelor in Teaching Chinese to Speakers of Other Languages' कार्यक्रम सन्चालन गर्ने सहमति पत्रमा हस्ताक्षर  कार्यक्रम
                                
                                    
                                    उत्तरगया गाउँपालिकाको कार्यालय स्थानान्तरण पश्चात नयाँ कार्यालय भवनमा  मिति २०८२ भाद्र ४ गते सम्पन्न  शाखा प्रमुख बैठकको झलक
                                
                                    
                                    उत्तरगया गाउँपालिकाको आयोजनामा मिति २०८२ बैशाख १० गते गाउँपालिका जनप्रतिनिधि ज्यूहरु र विषयगत शाखा प्रमुखहरुको लागि संचालित  स्थानीय तहमा योजना बैंक निर्माण व्यवस्थापन सम्बन्धी जानकारी कार्यक्रम ।
                                
                                    
                                    उत्तरगया गाउँपालिका पशु सेवा शाखा द्वारा संचालित कुकुर बन्ध्याकरण तथा रेबिज विरूद खाेप कार्यक्रम मिति २०८१/१०/१९-२६ गते सम्म ( कार्यक्रम संचालन भएको स्थानहरुः तिरू,करूमर्याङ,सल्लेटार,लहेपाैवा,पैरे( कुल संख्या =१३६)
                                
                                    
                                    मिति २०८१ श्रावण १ गते उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री रविन्द्र कुमार ठकुरीज्यूको अनिवार्य अवकास पछिको विदाई कार्यक्रम ।
                                
                                    
                                     मिति २०८० मंसिर २८ देखी फागुन २९ गते सम्म उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ लक्षित सिलाई बुनाई सम्बन्धी स्तरोन्नती तालिम   समापन कार्यक्रम ।
                                
                                    
                                    उत्तरगया गाउँपालिका न्यायिक समितिको आयोजनमा गाउँपालिका भित्रका पाँच वटै वडाका स्थानीयहरुका लागि संचालन भएको मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम ।
                                
                                    
                                    मिति २०८० श्रावण १८ देखी २० सम्म परियोजना अनुगमन तथा समन्वय समितका लागि प्रदान गरिएको हेफर आधारशिला तालिम ।
                                
                                    
                                    बिदाई तथा फेरि भेटाैला कार्यक्रम (२०७८ आश्विन १७ गते) उत्तरगया गाउँपालिकामा मिति २०७६ माघ २० गते देखि हाल सम्म कार्यरत  प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन खड्का ज्युकाे विदाई तथा फेरी भेटाैला कार्यक्रम ।
                                
                                    
                                    "उत्तरगया गाउँपालिका " "बिदाई तथा फेरी भेटौला कार्यक्रम" मिति २०७७/१२/०४ यस गाउँपालिका  शिक्षा शाखा प्रमुख  श्री पदम बहादुर कुँवर सर सरुवा भई जान लाग्नुभएकोले यस कार्यालयमा भएको बिदाई तथा फेरी भेटौला कार्यक्रम ।
                                
                                    
                                    उत्तरगया गाउँपालिकाको आठाै गाउँसभामा नीति कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुहुँदै आदरणीय गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष ज्युहरु ।।
                                जानकारी
-   
    
  मिति: 10/16/2025 - 16:21
 -   
    
  मिति: 10/16/2025 - 16:19
 -   
    
  मिति: 06/25/2025 - 10:50
 -   
    
  मिति: 06/22/2024 - 10:46
 -   
    
  मिति: 06/20/2024 - 07:24
 
-   
    
  मिति: 09/06/2018 - 16:07
 
-   
    
  मिति: 11/03/2025 - 10:20
 -   
    
  मिति: 10/28/2025 - 11:36
 -   
    
  मिति: 03/28/2025 - 09:28
 -   
    
  मिति: 03/04/2025 - 10:17
 -   
    
  मिति: 02/24/2025 - 10:32
 
-   
    
  मिति: 10/18/2021 - 16:28
 -   
    
  मिति: 08/25/2021 - 21:14
 
