समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
16
सहकारी संघ/ संस्थाहरूसँग सम्बन्धित गुनासो/उजुरी विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सुनुवाइ एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार अवस्था हेरी बढीमा ३५ दिन सहकारी शाखा प्रमुख अवस्था हेरी बढीमा ३५ दिन प्रमुख प्रशासकीय अधिकृत /cooperative In-person सहकारी शाखा 1. सुनुवाइ एवं समस्या समाधान गर्नआवश्यक प्रमाण सहितको निवेदन/उजुरी
17
सहकारी संघ/संस्थाको दर्ता खारेजी विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
2. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार अवस्था हेरी बढीमा ३५ दिन सहकारी शाखा प्रमुख अवस्था हेरी बढीमा ३५ दिन प्रमुख प्रशासकीय अधिकृत /cooperative In-person सहकारी शाखा 1. संघ/संस्थाको साधारण सभाको कुल सदस्य संख्याको दुई तिहाइ बहुमतले गरेको निर्णयको प्रतिलिपि समेतको पत्र
2. अन्य आवश्यक कागजातहरू
18
सहकारी संघ/ संस्थाको विनियम संशोधनको स्वीकृति विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
2. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
4. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार शाखाबाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार सहकारी शाखा प्रमुख शाखाबाटै हुनेमा ७ दिन र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनु पर्ने भएमा सो को लागि लाग्ने समयानुसार प्रमुख प्रशासकीय अधिकृत /cooperative In-person सहकारी शाखा 1. संस्थाको तर्फबाट व्यहोरा खुलेको निवेदन पत्र
2. पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा नेपाली कागजमा संशोधित विनियम २ प्रति
3. संस्थाको पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन
4. अन्य आवश्यक कागजातहरू
19
सहकारी संस्था दर्ता गर्ने विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. तदर्थ समितिको तर्फबाट निवेदन पत्र
2. कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि
3. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
4. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोबास तथा आबद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन
5. तोकिए बमोजिमको रकम तिरेको रसिद
6. अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार सहकारी शाखा प्रमुख शाखाबाटै दर्ता हुनेमा सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन पेश गरेको १५ दिनभित्र र श्रीमान् प्र.प्र.अ.ज्यूबाट पूर्व स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय अनुसार प्रमुख प्रशासकीय अधिकृत /cooperatives In-person सहकारी शाखा 1. तदर्थ समितिको तर्फबाट निवेदन पत्र
2. कम्तिमा ३० जना (बचत तथा ऋण सहकारीका हकमा १०० जना) नेपाली नागरिकहरुले पहिलो र दोस्रोगरी दुई वटा प्रारम्भिक भेला गरी सोको उपस्थिति सहितको निर्णय प्रतिलिपि
3. प्रस्तावित सहकारी संस्थाको सक्कल विनियम,
4. शेयर सदस्यको फोटो सहितको विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बसोबास तथा आबद्धता खुल्ने प्रमाणित कागजातहरू, कार्य योजना, तालिम लिएको प्रमाणपत्र, संभाव्यता अध्ययन
5. तोकिए बमोजिमको रकम तिरेको रसिद
6. अन्य आवश्यक कागजातहरू
20 सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
4. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन
5. खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
6. सहभागीहरूको उपस्थिति/ हाजिरी
7. भुक्तानीसम्बन्धी निर्णय वा आदेश
8. भुक्तानीलाई पुस्ट्याई गर्ने अन्य आवश्यक कागजात तथा व्यहोरा
9. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
निःशुल्क निःशुल्क कागजात पूरा भएपछी ७ दिन भित्र आ.प्र. शाखा प्रमुख कागजात पूरा भएपछी ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /account In-person आ.प्र. शाखा 1. सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
4. सामानहरूको हकमा प्रचलित खरिद विधि अनुसार खरिद भई दाखिला प्रतिवेदन
5. खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
6. सहभागीहरूको उपस्थिति/ हाजिरी
7. भुक्तानीसम्बन्धी निर्णय वा आदेश
8. भुक्तानीलाई पुस्ट्याई गर्ने अन्य आवश्यक कागजात तथा व्यहोरा
9. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
21
पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको पेश्की तथा अन्तिम भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. गाउँपालिकाको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
5. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण
6. पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन
7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु,
8. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
9. कार्यक्रम सम्पन्न भएको प्रतिवेदन
10. गाउँ स्तरीय अनुगमन समितिको सिफारिस
11. खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
12. सहभागीहरूको उपस्थिति/ हाजिरी
13. सामानको हकमा वितरण भएको भर्पाई वा दाखिला प्रतिवेदन
14. भुक्तानीसम्बन्धी निर्णय वा आदेश
15. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
निःशुल्क निःशुल्क कागजात पूरा भएपछी ७ दिन भित्र आ.प्र. शाखा प्रमुख कागजात पूरा भएपछी ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /account In-person आ.प्र. शाखा 1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन
2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति
3. गाउँपालिकाको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव
4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन
5. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण
6. पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन
7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु,
8. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
9. कार्यक्रम सम्पन्न भएको प्रतिवेदन
10. गाउँ स्तरीय अनुगमन समितिको सिफारिस
11. खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू
12. सहभागीहरूको उपस्थिति/ हाजिरी
13. सामानको हकमा वितरण भएको भर्पाई वा दाखिला प्रतिवेदन
14. भुक्तानीसम्बन्धी निर्णय वा आदेश
15. कामको प्रकृतिअनुसार तोकिए बमोजिमका अन्य कागजातहरू
22
योजनाहरूको पेश्की, रनिङ बिल, तथा अन्तिम भुक्तानीका लागि विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. उपभोक्ता समितिको तर्फबाट निवेदन
2. योजनाको प्राविधिक लागत ईस्टिमेट
3. गाउँपालिकाबाट भएको योजना सम्झौताको प्रतिलिपि
4. उपभोक्ता समितिको छाप
5. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
6. सम्बन्धित वडा कार्यालयको सिफारिस
7. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि
8. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
9. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
10. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।
11. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
12. सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्य सम्पन्न प्रतिवेदन
14. रनिङ बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस
15. खर्चका प्रमाणित बिल भर्पाईहरू
16. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
17. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि
18. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
19. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू
20. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
21. कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)।
22. सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट बिल नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन ।
23. ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र गाउँस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।
निःशुल्क निःशुल्क कागजात पूरा भएपछी ७ दिन भित्र आ.प्र. शाखा प्रमुख कागजात पूरा भएपछी ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /account In-person आ.प्र. शाखा 1. उपभोक्ता समितिको तर्फबाट निवेदन
2. योजनाको प्राविधिक लागत ईस्टिमेट
3. गाउँपालिकाबाट भएको योजना सम्झौताको प्रतिलिपि
4. उपभोक्ता समितिको छाप
5. उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
6. सम्बन्धित वडा कार्यालयको सिफारिस
7. निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि
8. ठेक्काबाट हुने कामको हकमा बोलपत्र समितिको निर्णय, निर्माण व्यवसायीको निवेदन, निर्माण व्यवसायीसँग भएको सम्झौताको प्रति र तोकिए बमोजिमको कार्यसम्पादन जमानत
9. मोबिलाईजेसन पेश्कीको हकमा पेश्की रकम बराबरको बैक जमानत
10. ठेक्का सम्बन्धी अन्य कुराहरूको हकमा बोलपत्र सम्बन्धी कागजात र सम्झौता बमोजिम हुने ।
11. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन
12. सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्य सम्पन्न प्रतिवेदन
14. रनिङ बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस
15. खर्चका प्रमाणित बिल भर्पाईहरू
16. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन
17. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि
18. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो
19. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू
20. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ ।
21. कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)।
22. सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट बिल नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन ।
23. ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र गाउँस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने ।
23
स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
2. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
3. ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा
4. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पतीहरूका लागि
5. ५ वर्षमुनिका बच्चा,गर्भवती एवं सुत्केरी महिलाहरूका लागि पोषण सेवा
6. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
7. जन—साधारण, विद्यालय तथा लक्षित समूह स्वास्थ्य शिक्षा सेवा
8. जन — साधारण एवं लक्षित समूह का लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण
9. कार्यक्रम
10. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
11. महामारी नियन्त्रण कार्यक्रम
12. गाँउघर क्लिनिक
13. सुरक्षित मातृत्व
14. एच.आई.भि/एड्स एस.टि.आइ
15. प्रयोगशाला सम्बन्धी सेवाहरू
निःशुल्क निःशुल्क सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर 1. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
2. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
3. ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा
4. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पतीहरूका लागि
5. ५ वर्षमुनिका बच्चा,गर्भवती एवं सुत्केरी महिलाहरूका लागि पोषण सेवा
6. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
7. जन—साधारण, विद्यालय तथा लक्षित समूह स्वास्थ्य शिक्षा सेवा
8. जन — साधारण एवं लक्षित समूह का लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण
9. कार्यक्रम
10. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
11. महामारी नियन्त्रण कार्यक्रम
12. गाँउघर क्लिनिक
13. सुरक्षित मातृत्व
14. एच.आई.भि/एड्स एस.टि.आइ
15. प्रयोगशाला सम्बन्धी सेवाहरू
सार्वजनिक विदाका दिन बाहेक कार्यालय समयमा निरन्तर प्रमुख प्रशासकीय अधिकृत /health In-person सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरू 1. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
2. दैनिक बिरामी जाँच तथा उपचार एवं परामर्श
3. ५ वर्षमुनिका बच्चा र गर्भवती महिलाका लागि खोप सेवा
4. परिवार नियोजन सेवा १५—४९ वर्षका महिला एवं दम्पतीहरूका लागि
5. ५ वर्षमुनिका बच्चा,गर्भवती एवं सुत्केरी महिलाहरूका लागि पोषण सेवा
6. क्षय तथा कुष्टरोगी एवं सर्वसाधारणका लागि क्षय कुष्ट सेवा
7. जन—साधारण, विद्यालय तथा लक्षित समूह स्वास्थ्य शिक्षा सेवा
8. जन — साधारण एवं लक्षित समूह का लागि झाडा पखाला र स्वास प्रश्वास रोग नियन्त्रण
9. कार्यक्रम
10. औलो कालाजार रोग नियन्त्रण कार्यक्रम
11. महामारी नियन्त्रण कार्यक्रम
12. गाँउघर क्लिनिक
13. सुरक्षित मातृत्व
14. एच.आई.भि/एड्स एस.टि.आइ
15. प्रयोगशाला सम्बन्धी सेवाहरू
24
विपन्न नागरिक स्वास्थ्य उपचार सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3. बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
4. सम्बन्धित वडाको सिफारिस
5. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
निःशुल्क निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट स्वास्थ्य शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /health In-person स्वास्थ्य शाखा 1. व्यहोरा खुलेको निवेदन पत्र
2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
3. बिपन्न नागरिक स्वास्थ्य उपचारका लागि उपचारत अस्पतालको सिफारिस
4. सम्बन्धित वडाको सिफारिस
5. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
25
शिक्षकको आय प्रमाणित विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. निवेदन पत्र
2. विद्यालयको सिफारिस पत्र
3. तलबभत्ता, ग्रेड लगायतको विवरण
4. आवश्यक अन्य कागजातहरु
5. राजश्व तिरेको रसिद
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत In-person शिक्षा शाखा प्रमुख 1. निवेदन पत्र
2. विद्यालयको सिफारिस पत्र
3. तलबभत्ता, ग्रेड लगायतको विवरण
4. आवश्यक अन्य कागजातहरु
5. राजश्व तिरेको रसिद
26
निवृत्तिभरण सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित शिक्षकको निवेदन पत्र
2. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू
3. विद्यालयको सिफारिस पत्र
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
निःशुल्क कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /education In-person शिक्षा शाखा 1. सम्बन्धित शिक्षकको निवेदन पत्र
2. विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू
3. विद्यालयको सिफारिस पत्र
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
27 सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र
2. निवेदन दस्तुर तिरेको रसिद
3. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /education In-person शिक्षा शाखा 1. सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र
2. निवेदन दस्तुर तिरेको रसिद
3. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
28
कक्षा आठको ग्रेड सिट/ प्रमाणपत्रको प्रतिलिपि विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन
2. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
3. प्रतिलिपि दस्तुर तिरेको रसिद
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /education In-person शिक्षा शाखा 1. प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन
2. सक्कल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र
3. प्रतिलिपि दस्तुर तिरेको रसिद
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
29
शिक्षक सरुवा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
3. विद्यालयको सिफारिस पत्र
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि ३ दिन भित्र शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि ३ दिन भित्र प्रमुख प्रशासकीय अधिकृत /education In-person शिक्षा शाखा 1. शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन
2. विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि
3. विद्यालयको सिफारिस पत्र
4. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
30
कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन विस्तृत विवरण हेर्नुहोस्
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण 1. सम्बन्धित व्यक्तिको निवेदन पत्र
2. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
3. विद्यालयको सिफारिस पत्र
4. सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/ सक्कल ग्रेड सिट
5. बाबु आमाको नागरिकताको प्रतिलिपि
6. दस्तुर तिरेको रसिद
7. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू
गाउँपालिकाको आर्थिक ऐन अनुसार गाउँपालिकाको आर्थिक ऐन अनुसार कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट शिक्षा शाखा प्रमुख कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट प्रमुख प्रशासकीय अधिकृत /education In-person शिक्षा शाखा 1. सम्बन्धित व्यक्तिको निवेदन पत्र