| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 31 |
सेवा प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालयको सिफारिस 2. पत्र नियुक्ति पत्र 3. रमाना पत्र |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | शिक्षा शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ३ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालयको सिफारिस 2. पत्र नियुक्ति पत्र 3. रमाना पत्र |
— | — |
| 32 |
पूर्व प्राथमिक तह सञ्चालन अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि 4. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र 5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि 6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 9. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 10. स्थलगत निरीक्षण प्रतिवेदन 11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 12. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 15. तोकिए बमोजिमको रकम बुझाएको रसिद 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ३ महिना भित्र | — | शिक्षा शाखा प्रमुख | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. सम्बन्धित विद्यालयको व्यवस्थापन/संचालन समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि 4. सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र 5. संस्थाको प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि 6. सबै भन्दा नजिकका दुई विद्यालयको सहमति पत्र 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 9. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनु पर्ने । 10. स्थलगत निरीक्षण प्रतिवेदन 11. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 12. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 13. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 14. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 15. तोकिए बमोजिमको रकम बुझाएको रसिद 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 33 |
संस्थागत विद्यालयको नवीकरण
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि 3. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडाको सिफारिस पत्र 6. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 7. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 9. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 10. वार्षिक आयकर तिरेको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | शिक्षा शाखा प्रमुख | बढीमा १ महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि 3. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडाको सिफारिस पत्र 6. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 7. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 9. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 10. वार्षिक आयकर तिरेको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 34 |
विद्यालयको नाम तथा स्वामित्व परिवर्तन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि 4. विद्यालय व्यवस्थापन/सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 6. सम्बन्धित वडाको सिफारिस पत्र 7. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि 9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 10. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 12. वार्षिक आयकर तिरेको रसिद 13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा १ महिना | शिक्षा शाखा प्रमुख | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि 4. विद्यालय व्यवस्थापन/सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 6. सम्बन्धित वडाको सिफारिस पत्र 7. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 8. शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि 9. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 10. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 11. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 12. वार्षिक आयकर तिरेको रसिद 13. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 14. तोकिए बमोजिमको रकम बुझाएको रसिद 15. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 16. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 35 |
विद्यालयको स्थान परिवर्तन अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 4. सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) 5. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. वार्षिक आयकर तिरेको रसिद 12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा ३ महिना | शिक्षा शाखा प्रमुख | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन पत्र 2. सञ्चालक समितिका पदाधिकारी, लगानी कर्ता तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 3. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 4. सम्बन्धित स्थानीय तहहरू वा वडाहरूको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको) 5. विद्यालय स्थापनाको अनुमतिपत्र प्रतिलिपि 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. वार्षिक आयकर तिरेको रसिद 12. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 36 |
विधान तथा विनियमावली संशोधन
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र 2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र 3. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 4. वार्षिक आयकर तिरेको रसिद 5. तोकिए बमोजिमको रकम बुझाएको रसिद 6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 8. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा एक महिना | शिक्षा शाखा प्रमुख | बढीमा एक महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. गुठियार समिति तथा विद्यालय व्यवस्थापन समितिबाट भएको निर्णय प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन पत्र 2. विधान तथा विनियमावली परिवर्तन गर्नु पर्नाको कारण खुलेको तीन महले फारामसहितको पत्र 3. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 4. वार्षिक आयकर तिरेको रसिद 5. तोकिए बमोजिमको रकम बुझाएको रसिद 6. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 7. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 8. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 37 |
बिषय थप
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र 3. विद्यार्थी संख्या विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. पूर्वाधारको अवस्था खुलेको विवरण 6. आवश्यक जनशक्ति विवरण 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | बढीमा दुई महिना | शिक्षा शाखा प्रमुख | बढीमा दुई महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र 3. विद्यार्थी संख्या विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शरत् सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. पूर्वाधारको अवस्था खुलेको विवरण 6. आवश्यक जनशक्ति विवरण 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. तोकिए बमोजिमको रकम बुझाएको रसिद 11. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 12. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 38 |
कक्षा थप
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि 3. विद्यार्थी संख्याको विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र 6. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 11. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 12. तोकिए बमोजिमको रकम बुझाएको रसिद 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |

बढीमा दुई महिना | शिक्षा शाखा प्रमुख | बढीमा दुई महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. विद्यालय व्यवस्थापन/ संचालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शूरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन 2. विद्यालय स्थापनाको अनुमतिपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमतिपत्रको प्रतिलिपि 3. विद्यार्थी संख्याको विवरण 4. विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 5. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र 6. आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने 7. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घरवहाल कर तिरेको प्रमाणको प्रतिलिपि 8. स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन 9. वार्षिक आयकर तिरेको रसिद 10. धरौटी राखेको बैंक निस्साको प्रतिलिपि 11. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण 12. तोकिए बमोजिमको रकम बुझाएको रसिद 13. पछिल्लो आ.व. को अन्तिम लेखा परीक्षण प्रतिवेदन 14. तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू |
— | — |
| 39 |
नयाँ विद्यालय खोल्ने अनुमति
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र 3. प्रस्तावना पत्र 4. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद 9. तोकिए बमोजिमको रकम बुझाएको रसिद 10. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनुपर्ने । 11. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 12. स्थलगत निरीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
सामूदायिक -निशुल्क नीजिको हकमा गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार |
बढीमा ३ महिना | शिक्षा शाखा प्रमुख | बढीमा ३ महिना | प्रमुख प्रशासकीय अधिकृत | /education | In-person | शिक्षा शाखा |
1. शैक्षिक सत्र शुरुहुनुभन्दा कम्तिमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धतासहितको तोकिएको ढाँचामा निवेदनपत्र 2. सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र 3. प्रस्तावना पत्र 4. विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि 5. नजिकका कम्तिमा दुई विद्यालयको सहमति पत्र 6. जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि 7. शिक्षा ऐन तथा नियमावलीले तोकेको मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन 8. चालू आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल तिरेको रसिद 9. तोकिए बमोजिमको रकम बुझाएको रसिद 10. विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको शिक्षा नियमावली २०७४ को अनुसूची–३ बमोजिमको पुरा गरेको हुनुपर्ने । 11. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि 12. स्थलगत निरीक्षण प्रतिवेदन 13. तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू |
— | — |
| 40 |
स्थानीय सरकार संचालन ऐन -2074 को दफा ४7(२) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरू
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन 2. नागरिकताको प्रमाणपत्र 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू 5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात 6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल उत्तरगया गाउँपालिका क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन | गाउँपालिका उपाध्यक्ष/ न्यायीक सहजकर्ता | दर्ता कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट, म्याद तामेल उत्तरगया गाउँपालिका क्षेत्रमा मात्र भए ३ दिन र सो भन्दा बाहिर भए ७ दिन फिल्ड रिपोर्ट पेश गर्ने समय ७ दिन | प्रमुख प्रशासकीय अधिकृत | /judicial | In-person | न्यायिक समितिको सचिवालय |

| 41 |
स्थानीय सरकार संचालन ऐन -2074 को दफा 47(1) बमोजिम न्यायिक समिति सम्बन्धी सेवा सुविधाहरू

| 42 |
विभिन्न प्रकारका सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय खुल्ने कागजातको प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु क) न्यायिक समिति सम्बन्धी 1. कानुन बमोजिम हकदैया पुगेको व्यक्तिको रितपुर्वकको उजुरी निवेदन 2. नागरिकताको प्रमाणपत्र 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. वडा स्तरबाट विवाद समाधान तथा मेलमिलापका लागि प्रयास भएको भए सो सम्बन्धी निर्णय तथा कागजातहरू 5. उजुरी प्रकृतिको आधारमा अन्य आवश्यक प्रमाण एवं कागजात 6. प्रतिवादी संख्या बराबरको उजुरीको प्रतिलिपि |
गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | गाउँपालिकाको स्वीकृत आर्थिक ऐन अनुसार | कागजपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | योजना तथा प्राविधिक शाखा प्रमुख | कागजपत्र पूरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट | प्रमुख प्रशासकीय अधिकृत | /planning | In-person | योजना तथा प्राविधिक शाखा |
1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन 2. नागरिकता प्रमाणपत्रको प्रतिलिपि/परिचय खुल्ने कागजातको प्रमाणपत्रको प्रतिलिपि 3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 4. सम्बन्धीत सिफारिसको लागि आबश्यक अन्य कागजातहरु |
— | — |
| 43 |
पूर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको सम्झौता, पेश्की तथा अन्तिम भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन 2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति 3. गाउँपालिकाको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव 4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन 5. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण 6. पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन 7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, गाउँस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू पेश गर्नु पर्नेछ । |
निःशुल्क | निःशुल्क | कागजात पुरा भएपछि ७ दिन भित्र | योजना तथा प्राविधिक शाखा प्रमुख | कागजात पुरा भएपछि ७ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /planning | In-person | योजना तथा प्राविधिक शाखा |
1. कार्यक्रम सम्झौताका लागि सम्बन्धित संस्थाको सञ्चालक समितिको निर्णय सहितको निवेदन 2. कार्यक्रम स्वीकृत भएको भन्ने व्यहोराको आधिकारिक निर्णय प्रति 3. गाउँपालिकाको स्वीकृत नर्म्स बमोजिमको कार्यक्रमको प्रस्ताव 4. दर्ता भएको संस्थाको हकमा संस्थाको विधान र पछिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन 5. कार्यक्रम सञ्चालनका लागि गरिने लागत सहभागिता सम्बन्धी विवरण 6. पेश्की लिनुपर्ने भएमा पेश्की पाऊँ भन्ने व्यहोराको निवेदन 7. कार्यक्रम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा संस्थाको पत्र, कार्यक्रम सञ्चालन भएको र सम्पन्न भएको झलक देखिने फोटाहरु, गाउँस्तरिय अनुगमन समितिको सिफारिस र खर्चको तेरिज तथा प्रमाणित बिल भर्पाईहरू पेश गर्नु पर्नेछ । |
— | — |
| 44 |
धरौटी फिर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र 2. उपभोक्ता समितिको हकमा सम्बन्धीत वडाको काम सम्पन्न भएको सिफारिस 3. ठेक्काबाट निर्माण कार्य भएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार 4. सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएको प्राबिधिक प्रतिबेदन 5. भुक्तानी आ.व.को आन्तरिक राजस्व कार्यालयवाट जारी भएको कर चुक्ता प्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि |
निशुल्क | निशुल्क | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही | योजना तथा प्राविधिक शाखा प्रमुख | कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही | प्रमुख प्रशासकीय अधिकृत | /planning | In-person | योजना तथा प्राविधिक शाखा |
1. धरौटी फिर्ता सम्बन्धी निवेदन पत्र 2. उपभोक्ता समितिको हकमा सम्बन्धीत वडाको काम सम्पन्न भएको सिफारिस 3. ठेक्काबाट निर्माण कार्य भएको भए सम्झौतामा उल्लेख भए सोही बमोजिम र नभएको हकमा सार्वजनिक खरिद ऐन/नियमानुसार 4. सम्पन्नभएको काम मर्मत सम्भार अवधिसम्म दुरुस्त भएको प्राबिधिक प्रतिबेदन 5. भुक्तानी आ.व.को आन्तरिक राजस्व कार्यालयवाट जारी भएको कर चुक्ता प्रमाणपत्र र मु.अ.क. समायोजन पत्रका प्रतिलिपि |
— | — |
| 45 |
रनिङ बिल तथा अन्तिम बिल भुक्तानी
विस्तृत विवरण हेर्नुहोस्
|
सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र, आवश्यक कागज प्रमाण |
1. योजनाको रनिङ बिल भुक्तानी वा अन्तिम भुक्तानीका लागि उपभोक्ता समितिको तर्फबाट समितिको निर्णयसहित निवेदन 2. सम्बन्धित योजना हेर्ने प्राबिधिकबाट रनिङ बिल वा कार्य सम्पन्न प्रतिवेदन 3. रनिङ बिल वा अन्तिम भुक्तानीका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस 4. खर्चका प्रमाणित बिल-भरपाईहरू 5. योजनाको सार्वजनिक परीक्षण प्रतिवेदन 6. उपभोक्ता समिति र अनुगमन समितिको बैठकबाट निर्माण कार्य सम्पन्न भएको भन्ने व्यहोराको निर्णय प्रतिलिपि 7. आयोजना सूचना पाटी (होडिङ बोर्ड) को फोटो 8. काम सुरु हुनु पूर्वको, काम हुँदै गरेको र काम सकिए पछिको झलक देखिने फोटोहरू 9. खर्चको विल भर्पाईहरू रू.१००० र (वा सो भन्दा माथि रु २०००० बीस हजार सम्म प्यान बिल र सो भन्दा माथिको हकमा भ्याट (VAT) विल अनिवार्य हुनु पर्नेछ । 10. कामदारको ज्यालाको लागि डोर हाजिर फारम (प्रमाणित)। 11. सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवसायी, फर्म, संस्था र कम्पनीको हकमा रु २००००। बीस हजार भन्दा माथिको रकमको हकमा कर विजक भ्याट बिल नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य हुने छैन । 12. ठेकाबाट हुने कामको हकमा रनिङ बिल, प्राविधिक प्रतिवेदन, कार्य सम्पन्न प्रतिवेदन र गाउँस्तरिय अनुगमन समितिको सिफारिस बमोजिम हुने । 13. योजनाको म्याद थप गर्नुपर्ने भएमा म्याद सकिनु भन्दा ७ दिन अगावै कारण र आधार सहितको निर्माण व्यवसायीको निवेदन तथा उपभोक्ता समितिको हकमा समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस साथ म्याद थपका लागि पेश भई म्याद थप गर्ने निर्णय भएको हुनुपर्ने । |
निःशुल्क | निःशुल्क | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | योजना तथा प्राविधिक शाखा प्रमुख | कागजपत्र पुरा भएपछि ७ दिन भित्र | प्रमुख प्रशासकीय अधिकृत | /planning | In-person | योजना तथा प्राविधिक शाखा |