समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

बाढीबाट प्रभावित परिवारहरुको विवरण सार्वजनिक गरिएको सम्बन्धी सार्वजनिक सूचना

बाढी प्रभावित परिवारहरुको विवरण वडा अनुसार प्रकाशित गरिएको सम्बन्धी सूचना

मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्तरगया गाउँपालिकामा भएको क्षतिको विवरण सम्बन्धित वडा समिति तथा सर्वदलीय बैठकबाट निर्णय भई प्राप्त भएको छ।

स्थानीय विपद् व्यवस्थापन समिति तथा गाउँ कार्यपालिकाको निर्णयअनुसार उत्तरगया गाउँपालिकाका ५ वटै वडाका बाढी प्रभावित परिवारहरूको नामावली वडा अनुसार छुट्याई एकै स्थानमा सार्वजनिक गरिएको छ।

बाढी प्रभावित परिवारहरूको नामावली हेर्नुहोस्:

यहाँ क्लिक गर्नुहोस्