समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD


गाउँपालिकाको विभिन्न पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूले यो फाराम भर्न सक्नेछन्। फाराममा व्यक्तिगत विवरण, शैक्षिक योग्यता, अनुभव तथा आवश्यक प्रमाणहरू उल्लेख गर्नुपर्नेछ।