समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

उत्तरगया गाउँपालिकाद्वारा विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको लेखापरीक्षण व्यवसायी सूचीकरणसम्बन्धी दाबी विरोध सूचना प्रकाशित

आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षणका लागि आशयपत्र पेस गरेका चार लेखापरीक्षण फर्मको नाम सार्वजनिक, ३ दिनभित्र दाबी विरोध पेस गर्न अनुरोध