समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD

श्री पञ्चलिङ्गे आधारभूत विद्यालयमा प्राथमिक तह शिक्षक (अस्थायी/करार) पदपूर्तिका लागि खुला प्रतिस्पर्धाको विज्ञापन प्रकाशित

दुई जना शिक्षक पदका लागि मिति २०८३/०८/०१ देखि २०८३/०८/१५ सम्म दरखास्त आह्वान, दरखास्त शुल्क रु. १,०००