समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD
संक्षिप्त विवरण

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९ नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपालिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ कैदलेटारमा संचालित छ ।

आधारभूत जानकारी
Bagmati
Rasuwa
गाउँपालिका
104.51 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 8555
Male 4235
Female 4320
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-11-01
Website -

Coordinates: 27.975921° N, 85.183508° E