समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD


गाउँपालिकाका करार कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनका लागि प्रयोग हुने आधिकारिक फाराम। यसमा कर्मचारीको काम, अनुशासन, समयपालन, व्यवहार र नतिजाको आधारमा अंक प्रदान गरिन्छ।