All wards
आधारभूत जानकारी
मार सि तामाङ
-
-
उत्तरगया १ सल्लेटार रसुवा
Ward statistics
Population
1205
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
उत्तरगया गाउँपालिका वडा नं १ साबिक हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा र साविक डाडागाउँ गाउँ विकास समिति ७, ८ र ९ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १२०५ रहेको छ । विशेष गरि तामांङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित छ ।