समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबासी

header AD
All wards
आधारभूत जानकारी
टुकु प्रसाद सुवेदी
-
-
उत्तरगया २ डाँडागाउँ रसुवा
Ward statistics
Population 1277
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
उत्तरगया गाउँपालिका वडा नं. २ साबिक डाडागाउँ गाउँ विकास समितिका १ देखि ६ नं वडा र साविक ठुलोगाउँ गाउँ विकास समितिको ८ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १२७७ रहेको छ । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित छ ।यस वडा कार्यालय डाडागाउँमा रहेको छ ।
नक्शा दृश्य (Map View)
Ward map