All wards
आधारभूत जानकारी
अमर बहादुर बुलुन
-
-
उत्तरगया ४ कर्मिडाँडा रसुवा
Ward statistics
Population
2048
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
उत्तरगया गाउँपालिका वडा नं. ४ साबिक लहरेपौवा गाउँ विकास समितिको ४ देखि ७ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार २०४८ रहेको छ । यस वडा कृषि र पशुपालनमा आधारित छ । वडा कार्यालय कर्मीडाँडामा रहेको छ ।