All wards
आधारभूत जानकारी
यमनाथ आचार्य
-
-
उत्तरगया ५ माझगाउँ रसुवा
Ward statistics
Population
2912
Households
0
Area
-
संक्षिप्त विवरण (Short Description)
उत्तरगया गाउँपालिका वडा नं. ५ साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ३ र ९ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार २९१२ रहेको छ । य यस वडा कृषि र पशुपालनमा आधारित छ । वडा कार्यालय माझगाउँमा रहेको छ ।