FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरु: 

१) घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निबेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदकको बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मिचुल्का गरि भुझ्नुपर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद

प्रक्रिया: 

१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निबेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने ७) कानुनि जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ |

वडा पदाधिकारी