सूचना
उत्तरगया गाउँपालिका ३ नं. वडा कार्यालय, ठुलोगाउँ
उत्तरगया गाउँपालिका वडा नं. ३ साबिक ठुलोगाउँ गाउँ विकास समितिका १ देखि ७ र ९ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १११३ रहेको छ । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित छ ।
वडा कार्यालय ठुलोगाउँमा रहेको छ ।
वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण:
१. वडा सचिव तथा सूचना अधिकारी:
२. कार्यालय सहायक: अजय लामा
३. कार्यालय सहयोगी: सुनिल तामाङ
Population:
1113
Ward Contact Number:
9767487722