सूचना
उत्तरगया गाउँपालिका १ नं. वडा कार्यालय, मैलुङ्ग
उत्तरगया गाउँपालिका वडा नं १ साबिक हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा र साविक डाडागाउँ गाउँ विकास समिति ७, ८ र ९ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार १८७४ रहेको छ । यस वडामा श्री बम बहादुर तामांङ २०७४ को निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो । विशेष गरि तामांङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित छ ।
हाल वडा कार्यालय सल्लेटार मैलुंगमा संचालित छ |
वडा कर्मचारी विवरण:
१ वडा सचिव/सूचना अधिकारी : किरण खतिवडा (सम्पर्क न ९८४९६९८०६० इमेल :- khatiwadakiran566@gmail.com)
१. कार्यालय सहयोगी : लिच्छन राम तामाङ्ग (सम्पर्क न ९८४०५८९९५१ इमेल :- laxinramtamang@gmail.com)
Population:
1874
Ward Contact Number:
9849698060