सूचना
उत्तरगया गाउँपालिका २ नं. वडा कार्यालय, डाडागाउँ
उत्तरगया गाउँपालिका वडा नं. २ साबिक डाडागाउँ गाउँ विकास समितिका १ देखि ६ नं वडा र साविक ठुलोगाउँ गाउँ विकास समितिको ८ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार १३५७ रहेको छ । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित छ ।
यस वडा कार्यालय डाडागाउँमा रहेको छ ।
वडा नं २ कार्यालयमा कार्यरत कर्मचारी विवरण:
१. वडा सचिव तथा सूचना अधिकारी: आशाकाजी गुरुङ (9851204130)
वडा नं २ डाडागाउ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:
वडा नं २ डाडागाउ कृषि तथा पशुसेवा केन्द्रमा कार्यरत कर्मचारी विवरण:
Population:
1357
Ward Contact Number:
9851204130