FAQs Complain Problems

उत्तरगया गाउँपालिका ४ नं. वडा कार्यालय, कर्मीडाडा

उत्तरगया गाउँपालिका वडा नं. ४ साबिक लहरेपौवा गाउँ विकास समितिको ४ देखि ७ नं वडा   मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार १७९२ रहेको छ ।  यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 वडा कार्यालय कर्मीडाँडामा रहेको छ ।
वडा कार्यालय कर्मिडाँडामा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी: इन्द्र प्रसाद आचार्य / ९८४१९२३२३०

२. कार्यालय सहयोगी:  प्रेम लामा

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
1792
Ward Contact Number: 
9841923230