FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क, ३५ दिन पछि रु. २०० /-
आवश्यक कागजातहरु: 

सम्बन्धित बच्चाको बाबुको नागरिकता आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

प्रक्रिया: 

सूचकले वडा कार्यालयमा गई जन्म सूचना फारम भरि वडा सचिवलाई बुझाउने |

वडा पदाधिकारी