FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु: 

१) निबेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतक संग सम्बन्ध जोडिने प्रमाणपत्र ४) अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यक्तिले सूचना दिने २) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने ३) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिबले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार पार्ने

वडा पदाधिकारी