सूचना
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरु:
१) निबेदन पत्र २) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
प्रक्रिया:
१) सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने