मिति २०८३/०५/१० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परी यस गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भएका कोही व्यक्ति बेपत्ता हुनुभएको भए, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको "बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३" अनुसार यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्नुहोला।
निवेदनसाथ पेस गर्नुपर्ने: