उत्तरगया गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा करार शिक्षक तथा कर्मचारी नियुक्तिका लागि सिफारिस गर्न सञ्चालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन र उत्तरपुस्तिका परीक्षण गर्न, साथै विद्यालय शिक्षाका विभिन्न तहका प्रश्नपत्र निर्माण, परिमार्जनलगायत अन्य शैक्षिक कार्यका लागि विज्ञान विषयको विषय विज्ञ (रोस्टर) सूची अद्यावधिक गरिने भएको छ। सूचीमा सूचीकृत हुन चाहने योग्यता र अनुभव पुगेका इच्छुक स्थायी शिक्षकहरूले २०८३ साल मंसिर १० गतेभित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। (सूचना प्रथम पटक प्रकाशित मिति: २०८३।०७।१६)
आवश्यक योग्यता र अनुभव:
निवेदनसाथ पेश गर्नुपर्ने कागजात: