सूचना
छात्रवृति सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरु: 
१) निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद ब्यबसाय भएमा ब्यबसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया: 
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निबेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        