FAQs Complain Problems

उत्तरगया गाउँपालिका १ नं. वडा कार्यालय, मैलुङ्ग

उत्तरगया गाउँपालिका वडा नं १ साबिक हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा र साविक डाडागाउँ गाउँ विकास समिति ७, ८ र ९ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १२०५ रहेको छ ।  विशेष गरि तामांङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 

 

वडा  कर्मचारी विवरण:

१ वडा सचिव/सूचना अधिकारी : रामहरी आचार्य    

१. कार्यालय सहयोगी : लच्छिन राम तामाङ्ग               (सम्पर्क न‌‍‌ ९८४०५८९९५१  इमेल :- laxinramtamang@gmail.com)

 

 

 

 

Population: 
1205
Ward Contact Number: 
९८४०५८९९५१