FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

कृषी औजार तथा यन्त्रहरु कृषकको मागको आधारमा निश्चित कोटा निर्धारण गरिएको हुन्छ जुन वडा कार्यालयको सिफारिसको आधारमा कृषक छनौट गरि दोश्रो तेश्रो चौमशिकमा वितरण अनुदानमा गरिन्छ | साथै बिउबिजन/औषधि बिषाधी प्रथम चौमासिक  दोश्रो चौमासिक तथा तेस्रो चौमासिकमा मौसम अनुसारको बिउ बिजन वितरण गरिन्छ |

हाललाई गाउँपालिकालाई त्यो अधिकार प्रदान गरिएको छैन सो कार्यको लागि जिल्ला मालपोत कार्यालय जानुपर्ने हुन्छ |

- यस गाउँपालिकाबाट दिने सेवाहरु सम्बन्धमा नागरिक वडापत्रमा उल्लेख सबैले देख्न पढ्न सक्ने स्थानमा राखिएको छ |