FAQs Complain Problems

बिषयगत शाखा अन्तर्गत कृषी शाखा बाट कृषी औजार तथा यन्त्र, बिउ बिजन वितरण कहिले हुन्छ ?

कृषी औजार तथा यन्त्रहरु कृषकको मागको आधारमा निश्चित कोटा निर्धारण गरिएको हुन्छ जुन वडा कार्यालयको सिफारिसको आधारमा कृषक छनौट गरि दोश्रो तेश्रो चौमशिकमा वितरण अनुदानमा गरिन्छ | साथै बिउबिजन/औषधि बिषाधी प्रथम चौमासिक  दोश्रो चौमासिक तथा तेस्रो चौमासिकमा मौसम अनुसारको बिउ बिजन वितरण गरिन्छ |

वडा पदाधिकारी