FAQs Complain Problems

उत्तरगया गाउँपालिका २ नं. वडा कार्यालय, डाडागाउँ

उत्तरगया गाउँपालिका वडा नं. २ साबिक डाडागाउँ गाउँ विकास समितिका १ देखि ६ नं वडा र साविक ठुलोगाउँ गाउँ विकास समितिको ८ नं वडा मिलेर बनेको छ । यहाँको जनसंख्या २०६८ को जनगणना अनुसार १३५७ रहेको छ । यस वडामा श्री खुवा बहादुर गुरुङ २०७४ को निर्बाचनबाट वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

यस  वडा कार्यालय डाडागाउँमा रहेको  छ
वडा नं २ कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी:  आशाकाजी गुरुङ  (9851204130)

 

वडा नं २ डाडागाउ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

 

वडा नं २ डाडागाउ कृषि तथा पशुसेवा केन्द्रमा कार्यरत कर्मचारी विवरण:

 

 

 

Population: 
1357
Ward Contact Number: 
9851204130

वडा पदाधिकारी

वडा अध्यक्ष

फोन नं:
९७४१०३४१०९

वडा सदस्य

फोन नं:
९८६०६८६०२४

वडा सदस्य

फोन नं:
९८०८८३८९१६

वडा सदस्य

फोन नं:
०१६२२६२७६

वडा सदस्य

फोन नं: