FAQs Complain Problems

उत्तरगया गाउँपालिका ३ नं. वडा कार्यालय, ठुलोगाउँ

उत्तरगया गाउँपालिका वडा नं. ३ साबिक ठुलोगाउँ गाउँ विकास समितिका १ देखि ७  र ९ नं वडा  मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार १११३ रहेको छ । विशेष गरि तामाङको बाहुल्यता रहेको यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

वडा कार्यालय ठुलोगाउँमा रहेको  छ ।

वडा कार्यालयमा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी: आशकाजि गुरुङ  (सम्पर्क न‌‍‌ 9851204130)

२. कार्यालय सहायक: अजय लामा 

३. कार्यालय सहयोगी: 

वडा नं ३ ठुलोगाउँ स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विवरण:

१. अ. हे. व.: कृष्ण प्रसाद भण्डारी

 

 

 

Population: 
1113
Ward Contact Number: 
9851204130