FAQs Complain Problems

उत्तरगया गाउँपालिका ४ नं. वडा कार्यालय, कर्मीडाडा

उत्तरगया गाउँपालिका वडा नं. ४ साबिक लहरेपौवा गाउँ विकास समितिको ४ देखि ७ नं वडा   मिलेर बनेको छ । यहाँको जनसंख्या २०७८ को जनगणना अनुसार २०४८ रहेको छ ।  यस वडा कृषि र पशुपालनमा आधारित  छ ।

 वडा कार्यालय कर्मीडाँडामा रहेको छ ।
वडा कार्यालय कर्मिडाँडामा कार्यरत कर्मचारी विवरण:

१. वडा सचिव तथा सूचना अधिकारी: इन्द्र प्रसाद आचार्य / ९८४१९२३२३०

२. कार्यालय सहयोगी:  प्रेम लामा

 

 

Population: 
2048
Ward Contact Number: 
9841923230