सूचना
विपन्न विद्यार्थी छात्रवृति सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरु:
१) निबेदन पत्र र नागरिकताको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
प्रक्रिया:
१) निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिबले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निबेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने ५) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने