सूचना
व्यवसाय नबिकरण
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरु:
१) निबेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
३) स्थानीय तहबाट दर्ता भएको ब्यबसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
४) बहाल सम्झौताको प्रतिलिपि
५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको
प्रक्रिया:
१) निबेदन सहितको तोकिएको कागजात पेश गर्ने
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिबले सम्बन्धित फाटमा तोक आदेश गर्ने
३) निबेदन दर्ता गर्ने
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरि निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने