सूचना
अधिवेशन आव्हान सम्बन्धी सूचना ।
अधिवेशन आव्हान सम्बन्धी सूचना ।
उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०३।०५ गते बसेको बैठकको निर्णयानुसार उत्तरगया गाउँ सभा सञ्चालन (कार्यविधी) ऐन, २०७५ को दफा ३ को उपदफा १ मा उल्लेखित व्यवस्था वमोजिम यस गाउँपालिकाका अध्यक्ष श्री माधव प्रसाद अर्यालज्यू वाट वि.सं २०८३ साल असार १० गते बिहानको ११:०० बजे गाउँ सभाको २० औं (बीसौँ) अधिवेशन आव्हान भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ
