सूचना
उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य
उत्तरगयाधाम क्षेत्र
घलेगढ़ी पर्यटकीय क्षेत्र उत्तरगया वडा नं ४
वडा नं २ स्थित भाँगे झरना
माघे संक्रान्तिमा आयोजिक गोरु जुदाउने प्रतियोगिता
संक्षिप्त परिचय
रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९ नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।
सूचना तथा समाचार
-
प्रकाशन मिति: 01/06/2025 - 15:44
-
प्रकाशन मिति: 01/02/2025 - 16:28
-
प्रकाशन मिति: 12/19/2024 - 12:09
-
प्रकाशन मिति: 12/18/2024 - 14:44
-
प्रकाशन मिति: 12/18/2024 - 10:03
-
प्रकाशन मिति: 12/13/2024 - 12:01
जन प्रतिनिधि
-
अध्यक्ष9851059550
-
उपाध्यक्ष9851143196
प्रमुख प्रशासकीय अधिकृत
दिपक प्रसाद अधिकारी
9851254790
cao{at}uttargayamun.gov.np
भक्तपुर नगरपालिका नगरप्रमुख श्री सुनिल प्रजापती ज्यू र वहाँको टीमलाई उत्तरगया गाउँपालिकामा स्वागतका साथै भक्तपुर नगरपालिका र उत्तरगया गाउँपालिकाको असल अभ्यासका विषयमा भएको छलफल कार्यक्रम ।
मिति २०८१/०७/,३ र ४ गतेका दिन उत्तरगया गाउँपालिकको आयोजना तथा श्री टेवा सस्थाको सहकार्यमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना निर्माण सम्बन्धी कार्यक्रम
मिति २०८१ श्रावण १ गते उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री रविन्द्र कुमार ठकुरीज्यूको अनिवार्य अवकास पछिको विदाई कार्यक्रम ।
मिति २०८१ जेठ ३ गते गाउँपालिका शिक्षा समिति र स्थानीय पाठ्यक्रम निर्माण समिति सहित विषय विज्ञ सहितको स्थानीय पाठ्यक्रम (कक्षा १ –८) मस्यौदा माथिको छलफल ।
विदाई तथा फेरी भेटौला कार्यक्रम । मिति २०८१ बैशाख ३१ गते यस उत्तरगया गाउँपालिकामा कृषि प्राविधिक सहायक पाँचौ पदमा कार्यरत श्री उत्सव पोखरेल ज्यू को विदाई तथा फेरी भेटौला कार्यक्रम।
मिति २०८१ बैशाख २७ गते नेपाल सरकार, शहरी विकास मन्त्रालयका सचिव श्री मणिराम गेलाल ज्यु लगायत मन्त्रालका विभिन्न महाशाखा प्रमुख ज्युहरुको गाउँपालिका भ्रमण
मिति २०८० मंसिर २८ देखी फागुन २९ गते सम्म उत्तरगया गाउँपालिका वडा नं. ४ र ५ लक्षित सिलाई बुनाई सम्बन्धी स्तरोन्नती तालिम समापन कार्यक्रम ।
उत्तरगया गाउँपालिकाको आयोजना तथा नेपाल टेलिमेडिसिन सोसाइटी, मोडल अस्पताल काठमाण्डौको प्राविधिक सहयोगमा मिति २०८० चैत्र १७ गते उत्तरगया–५, निलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा सञ्चालन भएको वृहत विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम ।
उत्तरगया गाउँपालिकाद्वारा आयोजित ११४ औ अन्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा सचेतना तथा शुभकामना आदानप्रदान कार्यक्रम ।
उत्तरगया गाउँपालिकाको आयोजना , मोडल अस्पताल, काठमाडौ र टेलिमेडिसिन सोसाइटी नेपालको प्राविधिक सहयोगमा मिति २०८० माघ ३ गते सञ्चालन भएको टेलिमेडिसिन सेवा सम्बन्धी अभिमुखिकरण तथा सेवा सञ्चालन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ।
उत्तरगया गाउँपालिका न्यायिक समितिको आयोजनमा गाउँपालिका भित्रका पाँच वटै वडाका स्थानीयहरुका लागि संचालन भएको मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम ।
उत्तरगया गाउँपालिका न्यायिक समिति द्वारा आयोजना र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल मार्फत सहजिकरण हुने मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम उद्घाटन कार्यक्रम २०८० पौष १९ ।
मिति २०८० भाद्र २९ गते उत्तरगया गाउँपालिकामा आयोजित “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” विषयक वक्तृत्वकला प्रतियोगिता ।
मिति २०८० श्रावण १८ देखी २० सम्म परियोजना अनुगमन तथा समन्वय समितका लागि प्रदान गरिएको हेफर आधारशिला तालिम ।
प्रतिबद्द परियाेजनाकाे आयाेजना र उत्तरगया गाउँपालिकाकाे सहकार्यमा विपद् पूर्व तयारी तथा प्रतिकार्य याेजना मस्याैदा माथी छलफल कार्यक्रम मिति २०८० असार ३० र ३१ गते
उत्तरगया गाउँपालिकाका अध्यक्ष श्री माधव प्रसाद अर्याल ज्यूको सभापतित्व, संघीय सांसद माननीय श्री मोहन आचार्य ज्यू को प्रमुख आतिथ्य र जिल्ला समन्वय समिति प्रमुख श्री अशोक घिमिरे ज्यूको विशेष आतिथ्यमा यस गाउँपालिकाको आ. व. २०७९/०८० को नीति तथा कार्यक्रम र ब
बिदाई तथा फेरि भेटाैला कार्यक्रम (२०७८ आश्विन १७ गते) उत्तरगया गाउँपालिकामा मिति २०७६ माघ २० गते देखि हाल सम्म कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन खड्का ज्युकाे विदाई तथा फेरी भेटाैला कार्यक्रम ।
"उत्तरगया गाउँपालिका " "बिदाई तथा फेरी भेटौला कार्यक्रम" मिति २०७७/१२/०४ यस गाउँपालिका शिक्षा शाखा प्रमुख श्री पदम बहादुर कुँवर सर सरुवा भई जान लाग्नुभएकोले यस कार्यालयमा भएको बिदाई तथा फेरी भेटौला कार्यक्रम ।
उत्तरगया गाउँपालिकाको आठाै गाउँसभामा नीति कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुहुँदै आदरणीय गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष ज्युहरु ।।
जानकारी
-
मिति: 06/22/2024 - 10:46
-
मिति: 06/20/2024 - 07:24
-
मिति: 09/11/2023 - 16:33
-
मिति: 06/30/2023 - 13:43
-
मिति: 06/30/2023 - 13:32
-
मिति: 01/11/2024 - 13:04
-
मिति: 09/06/2018 - 16:07
-
मिति: 12/13/2024 - 12:01
-
मिति: 12/03/2024 - 17:58
-
मिति: 11/27/2024 - 10:40
-
मिति: 10/21/2024 - 10:27
-
मिति: 09/27/2024 - 13:34
-
मिति: 10/18/2021 - 16:28
-
मिति: 08/25/2021 - 21:14