FAQs Complain Problems

उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य

Read More

उत्तरगयाधाम क्षेत्र

Read More

घलेगढ़ी पर्यटकीय क्षेत्र उत्तरगया वडा नं ४

Read More

वडा नं २ स्थित भाँगे झरना

Read More

माघे संक्रान्तिमा आयोजिक गोरु जुदाउने प्रतियोगिता

Read More

संक्षिप्त परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९ नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स. २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या ८५५५ रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ खाल्टे बगर मा संचालित छ ।
 

सूचना तथा समाचार

जन प्रतिनिधि

प्रमुख प्रशासकीय अधिकृत

दिपक प्रसाद अधिकारी

9851254790

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र २) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. २००/-
आवश्यक कागजातहरुः-

) निबेदन पत्र २) दुलाह-दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन पछि रु. २०० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

Pages

जानकारी