FAQs Complain Problems

उत्तरगया गाउँपालिका बाट देखिएको हिमालको दृश्य

Read More

उत्तरगयाधाम क्षेत्रको प्रस्तावित नमुना

Read More

घलेगढ़ी पर्यटकीय क्षेत्र उत्तरगया वडा नं ४

Read More

उत्तरगया गाउँपालिकाको छोटो परिचय

रसुवा जिल्लामा अवस्थित नेपालकै प्रशिद्ध धार्मिक स्थल उत्तरगया धाम  बाट उत्तरगया गाउँपालिकाको नामाकरण गरिएको  हो । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले मनोरम यस गाउँपालिका साबिक लहरेपौवा गाउँ विकास समितिको १ देखि ७ र ९  नं वडा, ठुलोगाउँ गाउँ विकास समिति, डाडागाउँ गाउँ विकास समिति र हाकुगाउँ गाउँ विकास समितिका ८ र ९ नं वडा मिलेर बनेको छ । जम्मा क्षेत्रफल १०४.५१ वर्ग किमी रहेको यस गाउँपलिका को वि. स.

FRA Report आ ब २०७८-०७९

दस्तावेज: 

LISA Report आ व २०७८-०७९

दस्तावेज: 

उत्तरगया गाउँपालिकाको आवधिक योजना ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9851059550
mdhvaryal@gmail.com
उपाध्यक्ष
9851143196
chameligurung55@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

दिपक प्रसाद अधिकारी

9851254790

सूचना अधिकारी

वलदेव न्यौपाने
9863195127

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सूचकले आबश्यक सूचना दिएमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. ५०/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र नागरिकताको प्रमाणित प्रतिलिपि २) बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय ३) जहाँ जानेहो त्यस ठाउको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नु पर्ने ४) बसाईसराई गरि आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र ५) जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना भएको ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रु. ५०/-
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३) मृतक संग सम्बन्ध जोडिने प्रमाणपत्र ४) अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकताको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिब, सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- उत्तरगया गाउँपालिकाको आर्थिक ऐन २०७५ मा उल्लेख भएबमोजिम
आवश्यक कागजातहरुः-

१) निबेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पति कर तिरेको रसिद ब्यबसाय भएमा ब्यबसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

Pages

जानकारी

Pages