सूचना
सेवाहरु


१) निबेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


) निबेदन पत्र
२) दुलाह-दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाणपत्रको प्रतिलिपि


सम्बन्धित बच्चाको बाबुको नागरिकता आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3